अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापान भ्रमणमा

ठुलो समाचार
ठुलो समाचार

टोकियो ।पूर्वानुमान अनुसार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो एसियाली मुलुकहरुको भ्रमणका क्रममा जापान आइपुगे लगत्तै आफ्नो सम्वोधनमा उत्तरकोरियामाथि थप दबाव बढाउनुपर्ने बताएका छन् ।

जापानको भ्रमण पूर्व हवाई स्थित अमरीकी प्रशांत कमानमा जापानी सेनाको अखडामा उनलाई सैन्य अधिकारि सहित सयौंले स्वागत गरेका थिए ।

त्यसलगत्तै राष्ट्रीय सुरक्षा सलाहकार एच आर मैकमास्टर को साथ पुगेका ट्रम्प हवाईको सैनिक मुख्यालय पुगेका थिए जहाँ कमान्डर ऐडमिरल हैरी हैरिस सँग भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा ट्रम्पले उत्तरकोरियाको बारेमा छलफल गरेको । परमाणु र मिसाइल क्षेप्यास्त्रले सुसज्जित उत्तर कोरिया अमेरिकाको लागि असुरक्षाको कारण बनिरहेको अभिव्यक्ति राखेको बेलायती समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।

फेसबुक कमेंट्स
follow and like us: