पत्त्याउनुहुन्छ मन्दिरको प्रसाद खाएर डेढ सय वर्षदेखि बाँचिरहेका छन् साकाहारी गोही

ठुलो समाचार
ठुलो समाचार

गोही मांसहारी जीव हो । तर, भारतको केरलास्थित अनन्तपुर लेक मन्दिरमा रहेका गोही भने शाहाकारी रहेका छन् । मन्दिरको चारैतिर रहेको तालमा बस्ने गरेका गोही प्रसाद खाएर बाँचेका दाबी गरिएको छ ।

ती गोहीको निश्चित समयमा खानेकुरा खाने गर्छ । हरेक दिन दिउँसोको पूजा पश्चात ती गोहीले खाने गर्छ । उसलाई भात तथा गुडबाट बनाइएको कसार जस्तो प्रसाद खान दिइने गरिएको छ ।

मन्दिरको वरिपरि रहेको तालमा डेढ सय बर्षदेखि बबिया नामक ती गोही बस्दै आएका छन् । एउटा मात्रै गोही देखा पर्ने गरे पनि मृत्यु भएलगत्तै अर्काे गोही देखा पर्दै आएको छ । एजेन्सी

फेसबुक कमेंट्स
follow and like us: