प्लास्टिक बोत्तलबाट बनेको बिश्वकै अनौठो घर

ठुलो समाचार
ठुलो समाचार

इट्टा ढुंगा र काठबाट बनेको घर त तपाइले देख्नुभएको होला । तर के तपाइले प्लास्टिक बोतलबाट बनेको घर देख्नुभएको छ ? मध्य अमेरिकन देस पनामा मा प्लास्टिक बोतलबाट घर निर्माण भएको छ।

बातावरणलाई दुषित पर्ने प्लास्टिक बोतललाई जम्मा गरेर एक गाउनै निर्माण गरिएको छ ।बातावरणलाई दुषित हुनबाट रोक्न र पुरानो बोतललाई पुनः प्रयोगमा ल्याउने नयाँ उपाएको रुपमा यता घर निर्माण गरिएको हो ।

ठुलो समाचार
ठुलो समाचार

पनामाको ८३ एकड क्षेत्रमा फैलिएको प्लास्टिक बोतल भिलेजमा सामुदायिक केन्द्र, खेल मैदान र बगैचापनि रहेको छ । प्लास्टिक बोतल भिलेज १४००० वटा बोतलको प्रयोग गर्दै १२० घर बनाइएको छ ।येजेन्सी

फेसबुक कमेंट्स
follow and like us: