अपाङ्गता र जेष्ठ नागरिकलाई प्राथमिकता दिने

यसपालीको चुनाबमा अपाङ्गता र जेष्ठ नागरिकलाई प्राथमिकता दिने आयोगको निर्णय
यसपालीको चुनाबमा अपाङ्गता र जेष्ठ नागरिकलाई प्राथमिकता दिने आयोगको निर्णय

काठमाडौं,२० मंसिर । भोलि हुने चुनावका लागि अपाङगता भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिन आयोगले आग्रह गरेको छ ।

कुनै पनि मतदान केन्द्रमा अशक्त भएका व्यक्तिहरु र जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकता दिएर सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको हो आयोगले जनाएको छ ।

फेसबुक कमेंट्स
follow and like us: