भरखरै भूकम्पको धक्का महसुस

भूकम्प
भूकम्प

काठमाडौँ,२२ मंसिर | काठमाडौँ  लगाएत विभिन्न जिल्लामा आज करिब ८ बजेर ४५ मिनेट मा भूकम्पको धक्का महसुस गरिएको छ | बिस्तृत जानकारी आउन बाकी |

#भूकम्प_मापन_ केन्द्र

फेसबुक कमेंट्स
follow and like us: