५.२ रेक्टर भूकम्पको धक्का महसुस

भूकम्प
भूकम्प

काठमाडौँ,२२ मंसिर | भूकम्प मापन केन्द्रले जनाए अनुसार आज बिहान करिब ८ बजेर ४५  मिनेट जादा ५.२ रेक्टर इस्केल भूकम्पको धक्का महसुस नेपालको भिभिन्न भागमा गरिएको छ | भूकम्प असर कतै परेको छ वा छैन जानकारी आउन बाकी |

 

फेसबुक कमेंट्स
follow and like us: